corporate@meromicrofinance.com   |  +977 01 5315936/37

Member Security & Welfare Fund

यस अन्तर्गत ऋणी सदस्यले आफुले लिएको कर्जा रकमको सुरक्षण गराउन सक्नेछ ।यस बापत कर्जा रकम्को ०.५ प्रतिसत शुल्क तिर्नुपर्नेछ । सुरक्षण अबध भित्रै कर्जा सदस्यको ज्यान गएमा बाँकी कर्जा (साँवा र ब्याज समेत्) मिनहा गरिनेछ साथै काज किरिया बापत एक्मुस्थ रु १५ हजार प्रदान गरिनेछ । अन्य सुबिधाहरु निम्नाअनुसार हुनेछ ।